कांग्रेसमा संकट आउँदा प्रदीप गिरीको खोजी हुन्थ्यो: नेता विश्वकर्मा

  • बिहीबार ४ भौ २०८३ १२:२९ PM
काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टीमा विचलन, विवाद वा संकट आउँदा तत्कालीन नेताहरूले प्रदीप गिरीको खोजी गर्ने गरेको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाली काँग्रेसका नेता प्रदीप गिरीको चौथो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र गिरीबीच राजनीतिक विषयमा मतभेद तथा टक्कर हुने गरे पनि समस्या पर्दा