सीमित नेताहरुले रजगज गरेर पार्टी समस्यामा पार्नुहुँदैन, कार्यकर्ता एकताको पक्षमा छन्ः नेता महर

  • बिहीबार ४ भौ २०८३ १२:३७ PM
काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका अधिकांश क्रियाशील सदस्य र शुभचिन्तक पार्टी एकताका पक्षमा रहेको दाबी गरेका छन् । बिहीबार काठमाडौंमा नेपाली कांग्रेसका नेता स्व।प्रदीप गिरीको चौथो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा महरले पार्टीका आठ लाख क्रियाशील सदस्य र १७ लाख शुभचिन्तक पार्टी एकताको पक्षमा रहेको दाबी गरेका हुन् । उनले पार्टीभित्रका सीमित