महाधिवेशनका लागि कांग्रेसले निर्वाचन अधिकृतसँग पर्सि जूम बैठक गर्ने

  • बिहीबार ४ भौ २०८३ १२:४२ PM
काठमाण्डु – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनका क्रममा विभिन्न जिल्लामा निर्वाचन सम्पन्न गर्न तोकिएका निर्वाचन अधिकृतहरूसँग केन्द्रीय निर्वाचन समितिले जूम बैठक आयोजना गर्ने भएको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८३ भदौ ६ गते दिउँसो ४ बजे निर्वाचन अधिकृतहरूसँग जूम बैठक राखिएको छ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन २०८३ असोज