सोधपुछपछि छुटे जनता टीभीका अध्यक्ष पौडेल

  • बिहीबार ४ भौ २०८३ ०१:११ PM
काठमाण्डु – जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल सोधपुछपछि छुटेका छन् । बिहीबार दिउँसो उनलाई प्रहरीले बानेश्वरस्थित कार्यालयबाट सोधपुछका लागि नियन्त्रणमा लिएकोमा साँझ रिहा गरिएको हो । प्रहरीले सोधपुछपछि आफूलाई छाडेको उनले भिडियोमार्फत जानकारी दिएका छन् । चेक अनादर सम्बन्धी जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको थियो । पौडेलविरुद्ध २ जना पूर्व कर्मचारीले १ लाख ५० हजारको