‘अख्तियारको स्वायत्तता र सुशासनमा राज्यका तीनै अङ्ग जिम्मेवार हुनुपर्छ’

  • बिहीबार ४ भौ २०८३ १२:५१ PM
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका मुख्य सचेतक युवराज दुलालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वायत्तता र सुशासन कायम गर्ने सवालमा राज्यका प्रमुख अङ्गहरू उत्तिकै जिम्मेवार हुनुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मुख्य सचेतक दुलालले आयोगको स्वायत्तताप्रति आफ्नो दल पूर्ण प्रतिबद्ध रहेको बताएका हुन् । उनले संवैधानिक निकायहरूलाई सक्षम