काठमाडौं । कुनै पनि संस्था खोल्नु आफैँमा राम्रो मानिन्छ, तर दीर्घकालसम्म त्यसको प्रभाव र आवश्यक्ता महसुस गराउनु झन महत्वपूर्ण हुन्छ । नेपालको अटोमोबाइलको क्षेत्रमा एउटा त्यस्तो संस्था जन्मियो, जसले आफ्नो स्थायित्व कायम गर्न सफल भएको छ । ५०औँ वर्षमा पुग्दा त्यसले आफूलाई थप क्रियाशील बनाउन सकेको छ, त्यो हो नाडा । सन् १९७५ मा नेपालका