काठमाडौं । प्रिमियम आइसक्रिम ब्रान्ड बेनिभिसले मिस नेपाल अर्थ २०२२ डा. सरीशा श्रेष्ठलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। फिसटेल डेरी प्रालि अन्तर्गत सञ्चालित बेनिभिस र डा. श्रेष्ठबीच ब्रान्ड एम्बेसडरसिप सम्झौता भएको हो। सम्झौतामा श्रेष्ठ र कम्पनीका वरिष्ठ ब्रान्ड अधिकृत नारायण प्रधानले हस्ताक्षर गरेका छन्। मेडिकल डाक्टर, टेलिभिजन प्रस्तोता तथा सौन्दर्य प्रतियोगिताकी विजेता डा.श्रेष्ठले विभिन्न ब्रान्ड… Continue reading बेनिभिसको ब्रान्ड एम्बेसडरमा ‘मिस नेपाल अर्थ’ सरीशा श्रेष्ठ