बागमतीका मुख्यमन्त्री थापाद्वारा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री नियुक्त

  • बिहीबार ४ भौ २०८३ १२:३५ PM
काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री थापाले बिहीबार नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ६ जना मन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।… Continue reading बागमतीका मुख्यमन्त्री थापाद्वारा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री नियुक्त