नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वअध्यक्ष श्रेष्ठलाई धरौटीमा रिहा गर्न आदेश

  • बिहीबार ४ भौ २०८३ १२:४७ PM
काठमाडौं। नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वअध्यक्ष आशिष श्रेष्ठलाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र उमेश कोइरालाको इजलासले श्रेष्ठलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । श्रेष्ठसहितका प्रतिवादीविरुद्ध गत जेठमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको थियो। उक्त मुद्दामा श्रेष्ठलाई नेपाल माइक्रो इन्स्योरेन्सका तत्कालीन… Continue reading नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वअध्यक्ष श्रेष्ठलाई धरौटीमा रिहा गर्न आदेश