काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण संस्था (नेपाल टेलिभिजन र रेडियो नेपाल) लाई व्यावसायिक, प्रतिस्पर्धी, प्रभावकारी र जनउत्तरदायी बनाउन आवश्यक भएको बताएका छन् । सार्वजनिक सेवा प्रसारण संस्था नेपालले चालु आर्थिक वर्षका लागि निर्धारण गरेको बजेट तथा वर्षभरि सञ्चालन हुने कार्यक्रमबारे जानकारी लिँदै सञ्चारमन्त्री तिमिल्सिनाले सबैजसो सार्वजनिक संस्थाहरू कमजोर र