‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड

  • बिहीबार ४ भौ २०८३ ०५:०१ PM
काठमाडौँ, भदौ ४ गते । सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा ‘पर्यटन विधेयक २०८१’ का सम्बन्धमा  होटल...