दुई लाख घुससहित समितिका सदस्य पक्राउ

  • बिहीबार ४ भौ २०८३ ०५:०७ PM
निराजन परियार चौमाला (कैलाली), भदौ ४ गते । कैलालीमा दुई लाख घुस रकमसहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका –४ को कालिका माध्यमिक...