अस्ट्रेलियामा बेरोजगारी बढ्यो

  • बिहीबार ४ भौ २०८३ ०५:१० PM
क्यानबेरा, भदौ ४ गते । अस्ट्रेलियामा बेरोजगारी दर जुलाईमा बढेर ४.५ प्रतिशत पुगेको छ । बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार अर्थशास्त्रीले दर ४.४ प्रतिशतमा स्थिर रहने अनुमान गरे...