लुकीछिपी भारतबाट महँगोमा मल ल्याउन कृषक बाध्य

  • बिहीबार ४ भौ २०८३ ०५:२५ PM
अविनाश चौधरी धनगढी, भदौ ४ गते । मल अभाव खेपिरहेका कैलालीका किसान केही उपाय नलागेपछि लुकीछिपी भारतबाट चर्को मूल्य तिरेर रासायनिक मल ल्याउन बाध्य भएका छन् । उनीहरु दोब्बर बढी मूल्य त...