जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

  • बिहीबार ४ भौ २०८३ ०५:३१ PM
टोकियो, भदौ ४ गते । जापानमा रेलको ठक्करबाटा रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार टोकियोको उत्तरमा रहेको कानुम...