परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

  • बिहीबार ४ भौ २०८३ ०५:४९ PM
काठमाडौँ, भदौ ४ गते । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए.मोनैखिरले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको उक्त भेटमा उहाँहरुबिच न...