फोहोर व्यवस्थापन गर्नेबारे सञ्चारमन्त्रीद्वारा महानगरसँग छलफल

  • बिहीबार ४ भौ २०८३ ०६:०० PM
गोरखापत्र अनलाइनकाठमाडौँ, भदौ ४ गते । नुवाकोट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य रहनुभएका सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा फोहोर व्यवस्थापनमा देखिएका स...