सांसदहरूले ‘जे बोले पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : सभापति थापा

  • बिहीबार ४ भौ २०८३ १२:०७ PM
काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सांसदहरूले जे बोले पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताएका छन् । नन्दप्रसाद जानुका फाउन्डेसनले बिहीबार काठमाण्डुमा आयोजना गरेको दोलखाका लोकनायकहरू पुस्तक विमोचन कार्यक्रममा सभापति थापाले भने, ‘अहिले चुनाव जितेर संसद् पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा ‘जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ