उद्धव थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्ने राप्रपाको निर्णय

  • बिहीबार ४ भौ २०८३ ११:२९ AM
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका सदस्य तथा संसदीय दलका नेता उद्धव थापालाई पार्टी अनुशासन उल्लङ्घन गरेको भन्दै कारबाही गरेको छ । बिहीबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थापालाई प्रदेशसभा सदस्य पदबाट समेत मुक्त हुने गरी पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको हो । उनलाई पार्टी सदस्यताबाट समेत हटाइएको राप्रपा अध्यक्ष राजेन्द्र