नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले लिए शपथ

  • बिहीबार ४ भौ २०८३ ११:३५ AM
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ लिएका छन् । रावलले बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष शपथ लिएका हुन् । शपथ लिएपछि उनले बिहीबार नै पदबहाली गरेका छन् । मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नियुक्त भएका हुन् । शपथ ग्रहण समारोहमा गभर्नर