वासुदेवको भेलले खोस्यो दुई छोरी, एक अझै बेपत्ता

  • बिहीबार ४ भौ २०८३ ११:२९ AM
हेटौँडा / गत मङ्गलबार साँझ पर्नै लागेको थियो । निर्मल माध्यमिक विद्यालय बस्तीपुरबाट छुट्टी भएपछि चार बालिका घर फर्कंदै थिए । विद्यालय र घरबीच हेटौँडा