यसपालीको अटो शो नेपालका लागि गौरव र हर्षको क्षण बन्नेछः अग्रवाल

  • बिहीबार ४ भौ २०८३ ११:५३ AM
नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका कोषाध्यक्ष पंकज अग्रवालले ‘नाडा अटो शो २०२६’ विगत वर्षहरुको भन्दा भव्य र विशेष हुने बताएका छन् । बिजनेश पानासँगको कुराकानीमा उनले हरेक वर्षको अटो शो कुनै न कुनै रुपमा विशेष रहँदै आएको स्मरण गर्दै यस वर्षको अटो शो पनि विशेष हुने बताएका हुन् । ‘हरेक वर्ष नाडा अटो शोले नयाँपन The post यसपालीको अटो शो नेपालका लागि गौरव र हर्षको क्षण बन्नेछः अग्रवाल appeared first on Businesspana.