नेपाल भित्रियो टाटाको बहुप्रतीक्षित सिएरा ईभी

  • बिहीबार ४ भौ २०८३ १२:०५ PM
टाटा मोटर्सको चर्चित एसयूभी सिएरा ईभी नेपाल आइपुगेको छ । नेपालका लागि टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले सिएरा ईभी नेपाल भित्र्याएको हो । कम्पनीका अनुसार सिएरा ईभी यही भदौ ९ गतेदेखि सुरु हुने नाडा अटो शो २०२६ मा सार्वजनिक गरिने छ । सिएरा ईभी भारतमा ६३ र ७५ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा उपलब्ध छ