नेपालमै पहिलो पटक ’अपोलो कार्मिक्स एसएलएम अपरेटर भेटघाट तथा तालिम कार्यक्रम’ सम्पन्न
बिहीबार ४ भौ २०८३ ०५:५२ PM
काठमाडौं ४ भाद्र २०८३ । नेपालमै पहिलो पटक ‘अपोलो कार्मिक्स एसएलएम अपरेटर भेटघाट तथा तालिम कार्यक्रम’ धुलिखेलस्थित सन्राइज रिसोर्टमा भव्य रूपमा सम्पन्न भएको छ । नेपालका लागि अपोलो इन्फ्राटेक ग्रुपको आधिकारिक डिलर परिना इन्टरनेसनल प्रा