काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ लिएका छन् । रावलले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष शपथ लिएका हुन्। शपथसँगै उनले बिहीबार नै डेपुटी गभर्नरको पदभार ग्रहण गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ भदौ ३ गतेको निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नियुक्त भएका हुन् । गभर्नर… Continue reading डेपुटी गभर्नर दीर्घबहादुर रावलले गरे पदबहाली