काठमाडौं । नेपाल डिस्टिलरिज प्रा.लि. (एनडीपीएल) ले फ्लेम अवार्ड्स एसिया २०२६ मा चार प्रमुख सम्मान जितेको छ। भारतको नयाँ दिल्लीमा आयोजित अवार्ड समारोहमा एनडीपीएलका ‘मेरो खुकुरी’ र ‘न्युड’ ब्रान्डका अभियानले दुई स्वर्ण, एक रजत र दक्षिण एसिया ग्रान्ड प्रिक्ससहित चार अवार्ड जितेका हुन्। अवार्ड प्राप्त गर्ने अभियानमा ‘मेरो खुकुरी’ले दक्षिण एसिया इमर्जिङ मार्केट क्याम्पेन र… Continue reading फ्लेम अवार्ड्स एसिया २०२६ मा नेपाल डिस्टिलरिजलाई दुई स्वर्णसहित चार अवार्ड