काठमाडौं । नुवाकोट क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा देखिएका समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्। बिहीबार सञ्चार मन्त्रालयमा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलसँग भएको छलफलमा मन्त्री तिमिल्सिनाले ल्याण्डफिल साइटसम्म पुग्ने सडक स्तरोन्नति तथा कालोपत्रका लागि संघीय… Continue reading बञ्चरेडाँडाको समस्या समाधान गर्न संघीय सरकारसँग महानगरको माग्यो साथ