बेलकामा स्थानीयको नागरिकता फोटोकपीको दुरुपयोग, सयौँको नाममा खाता खोलेर करोडौँको कारोबार

  • बिहीबार ४ भौ २०८३ १०:०७ AM
उदयपुर । विश्वास गरेर दिएको नागरिकताको फोटोकपी नै अहिले बेलका नगरपालिकाका सयौँ स्थानीयका लागि ठूलो संकट बनेको छ। गाउँको विकास, रोजगारी, अनुदानदेखि विभिन्न कामको प्रलोभन देखाएर संकलन गरिएका नागरिकताको प्रतिलिपि दुरुपयोग गरी उनीहरूकै नाममा ई–सेवा तथा