नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई १० मेगाहर्ज फ्रिक्वेन्सी प्रदान गर्ने निर्णय गरेको छ। प्राधिकरणले बुधबार २०८३ साउन महिनासम्मका सम्पादित कामहरुबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएको हो। “नेपाल The post नेपाल टेलिकमलाई ८०० मेगाहर्ज ब्याण्डमा १० मेगाहर्ज फ्रिक्वेन्सी दिने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय appeared first on Technology Khabar.