हेलिकप्टरमार्फत सुत्केरी हुन नसकेकी महिलाको उद्धार

  • बिहीबार ४ भौ २०८३ ०४:०९ PM
प्रेमराज सिम्खडाकालीकोट, भदौ ४ गते । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका –७ कीर्तिपुरकी बिनिता प्याकुरेल सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको छ। नहकुल सि...