कृषि क्षेत्रको विकासका लागि बजेट तर्जुमा

  • बिहीबार ४ भौ २०८३ ०४:४२ PM
ठाकुरप्रसाद आचार्य म्याग्दी,भदौं ४ गते । चालु आर्थिक वर्षमा म्याग्दीमा कृषि क्षेत्रको विकासका लागि चार करोड ७८ लाख रुपियाँ बजेट तर्जुमा गरिएको छ । जिल्लामा कृषि क्षेत्रको कार्यक्रम...