ग्यास अभाव भएसँगै बढ्यो दाउराको माग

  • बिहीबार ४ भौ २०८३ ०४:५९ PM
शेरबहादर सार्की बाजुरा, भदौ ४ गते । बजारमा ग्यास अभाव भएसँगै बाजुराका महिलाहरु दाउराको खोजी गर्न थालेका छन् । जिल्लाको प्रत्येक गाउँबस्ती सडक सञ्जालको पहुँचमा पुगेसँगै यहाँका महिला...