युरोपियन संघका राजदूत लरेन्जोको राष्ट्रपति पौडेलसँग बिदाइ भेट

  • बिहीबार ४ भौ २०८३ १०:२६ AM
काठमाण्डु – नेपालका लागि युरोपियन संघका राजदूत भेरोनिक लरेन्जोले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेकी छन् । राष्ट्रपति भवनमा बिहीबार भएको शिष्टाचार बिदाइ भेटका क्रममा नेपाल र युरोपियन संघबिच रहँदै आएको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । सो अवसरमा राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा युरोपियन