बागमतीमा एमाले सरकारलाई समर्थन गर्दा राप्रपाबाट निष्कासित भए उद्धव थापा

  • बिहीबार ४ भौ २०८३ १०:३० AM
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको निर्देशनविपरीत काम गरेको भन्दै थापालाई कारबाही गरिएको जानकारी दिएका हुन् ।