दैनिक जीवनलाई नयाँ रूप दिँदै ‘प्रोटोन इ.मास ५’: सार्वजनिक भयो नयाँ ब्रान्ड फिल्म

  • बिहीबार ४ भौ २०८३ १०:४८ AM
काठमाडौँ। नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी ‘प्रोटोन इ.मास ५’ (Proton e.MAS 5) का लागि “रिडिफाइन योर एभ्रिडे” (Redefine Your Everyday) शीर्षकको नयाँ टिभीसी (TVC) सार्वजनिक गरेको छ। यस अभियान अन्तर्गत काम, परिवार, सृजनशीलता र यात्रासँग जोडिएका चार फरक कथाहरू प्रस्तुत गरिएको छ। आफ्नै करियरको महत्त्वपूर्ण मोडमा रहेका युवा