गभर्नर र डेपुटी गभर्नरको कार्यकाल ३ वर्ष !

  • बिहीबार ४ भौ २०८३ १०:२३ AM
काठमाडौं । संघीय संसदअन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको कार्यकाल ५ वर्षबाट घटाएर ३ वर्ष बनाउने निर्णय गरेको छ । समितिको बिहीबार बसेको बैठकले राष्ट्र बैंक ऐन संशोधन गर्दै यस्तो व्यवस्था गर्ने निर्णय गरेको हो । अब यो व्यवस्था संसदको पूर्ण बैठकबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएमा गभर्नर, डेपुटी गभर्नर