बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

  • बिहीबार ४ भौ २०८३ १०:४९ AM
हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सदस्यको समर्थनमा थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको हो । थापाले तीन दलका ६३