नयाँ राजनीतिक ‘एड्भेन्चर’ नेपालले थेग्न सक्दैन : गगन थापा

  • बिहीबार ४ भौ २०८३ ११:०३ AM
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न नसक्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘दोलखाका लोकनायकहरू’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनताबाट पाँच वर्ष सरकार सञ्चालन गर्ने म्यान्डेट पाएकाले उसलाई आफ्नो कार्यकाल पूरा गर्न दिनुपर्ने बताएका हुन् । उनले पाँच वर्षपछि कांग्रेसले सरकार सञ्चालन