एनएमबि बैंकले सुरु गर्यो अनलाइन कर्जा आवेदन र रियल-टाइम ट्र्याकिङ प्रणाली
बिहीबार ४ भौ २०८३ १०:१२ AM
काठमाडौँ / एनएमबि बैंकले अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ कर्जा आवेदन ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ। बैंकको डिजिटल रूपान्तरणलाई थप प्रभावकारी बनाउने उद्देश्यले नयाँ डिजिटल