कार्यालयबाटै पक्राउ परे जनता टेलिभिजनका अध्यक्ष पौडेल
काठमाडौँ / प्रहरीले जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेललाई पक्राउ गरेको छ। चेक बाउन्ससम्बन्धी मुद्दामा प्रहरीले उनलाई बिहीबार काठमाडौँको बानेश्वरस्थित टेलिभिजन कार्यालयबाट पक्राउ गरेको हो। पौडेलविरुद्ध दुई