एनआइएमबीको धितो लिलामी प्रकरण : सिबिफिन भन्छ – कानुन स्पष्ट गर, बैंक बलियो छ–राष्ट्र बैंक
बिहीबार ४ भौ २०८३ १०:५१ AM
काठमाडौँ / पछिल्लो केही महिनायता नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध धितो लिलामसम्बन्धी विषयमा मुद्दा दायर भएपछि बैंकिङ क्षेत्रको नियमन र कर्जा