बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र : घोषणा मात्रै कि संरक्षण पनि ?
बिहीबार ४ भौ २०८३ ११:०२ AM
कैलाली / सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्रलाई समेटेर बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा गरेको छ । वन संरक्षण क्षेत्र घोषणासँगै प्रदेशमा संरक्षण