सिमरा घटना : बालिका हत्याको विरोधमा प्रदर्शन उग्र, इलाका प्रहरी कार्यालय घेराउ

  • बिहीबार ४ भौ २०८३ ११:११ AM
रौतहट / बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर स्थानीयबासीले प्रहरी कार्यालय घेराउ गरेका छन् ।   बालिकाको खोजीकार्य