काठमाडौं। सरकारले पियर–टु–पियर (पीटुपी) लेन्डिङलाई चालु आर्थिक वर्षमै कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । त्यसका लागि आवश्यक कानुनी आधार तयार गर्ने गरी भुक्तानी तथा फछ्र्योटसम्बन्धी विधेयकमा व्यवस्था समेट्ने तयारी गरिएको अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफलका क्रममा मन्त्री वाग्लेले… Continue reading राष्ट्र बैंकमार्फत ‘पीटुपी लेन्डिङ’ लाई अघि बढाउने सरकारको तयारी