काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले वैदेशिक विकास सहायता राष्ट्रिय प्राथमिकता, स्वीकृत योजना बजेट प्रणालीसँग आबद्ध गरी सरकारी कोषमार्फत परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले राष्ट्रिय आवश्यकता र प्राथमिकतासँग प्रत्यक्ष सम्बन्धित वैदेशिक सहायता मात्र स्वीकार तथा परिचालन गर्ने व्यवस्था मिलाउन आदेश दिएको हो। समितिले नगद, वस्तुगत वा प्राविधिक जुनसुकै स्वरूपको… Continue reading वैदेशिक सहायता राष्ट्रिय बजेट र सरकारी कोषमार्फत परिचालन गर्न सरकारलाई निर्देशन