काठमाडौं । नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसहित बीमा कम्पनी र नियामक निकायको मिलेमतोमा बीमितमाथि अन्याय भइरहेको आरोप लगाउँदै संघर्षमा उत्रिने चेतावनी दिएको छ। संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बीमितलाई आश्वासनअनुसारको प्रतिफल नदिने, बोनस घटाउने तथा बीमा अवधि समाप्त भएपछि विभिन्न शीर्षकमा रकम कटौती गर्ने गरिएको आरोप लगाएको हो। संघका अध्यक्ष… Continue reading अभिकर्ता पक्राउ प्रकरणले तात्यो बीमा क्षेत्र, संघले भन्यो– कम्पनीले बदमासी गर्न थालेको छ, संघर्षमा उत्रिन्छौं