स्मार्ट टेलिकम लिलामी प्रकरणमा सिबिफिनको प्रश्न : बैंकको सुरक्षण अधिकार कसरी समाप्त हुन्छ ?

  • बिहीबार ४ भौ २०८३ ११:०५ AM
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गरेको धितो लिलामी प्रक्रियालाई लिएर बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत तथा अन्य व्यक्तिविरुद्ध मुद्दा दायर गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सिबिफिनले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रचलित बैंकिङ कानून तथा नियामकीय व्यवस्थाअनुसार गरिएका व्यावसायिक निर्णयलाई पछि गएर आपराधिक दृष्टिकोणबाट… Continue reading स्मार्ट टेलिकम लिलामी प्रकरणमा सिबिफिनको प्रश्न : बैंकको सुरक्षण अधिकार कसरी समाप्त हुन्छ ?