चोरी निकासी गरेको सामान बरामद

  • बिहीबार ४ भौ २०८३ ०३:३७ PM
जानु पाण्डेकपिलवस्तु, भदौ ४ गते । कपिलवस्तुमा भन्सार छली ल्याइएका लाखौं रकम बराबरको अवैध समान बरामद गरिएको छ । सशस्त्र प्रहरी वल नेपाल २८ नम्बर गणले एकै दिन ७ लाख ३९ हजार ६६० रुपिय...