मुस्ताङ भन्सारले उठायो २९ करोड राजस्व

  • बिहीबार ४ भौ २०८३ ०३:४८ PM
हरिकृष्ण शर्मा मुक्तिनाथ (मुस्ताङ), भदौ ४ गते । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राज...