रास्वपा सांसद्को व्यहोराबाट रवि लामिछाने आजित, संसदीय समितिमै के भने ?

  • बिहीबार ४ भौ २०८३ ०९:५६ AM
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले संविधान संशोधनजस्तो गम्भीर विषयमा हल्का टिप्पणी नगर्न आफ्नो पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् । बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै उनले दुई तिहाई मतका आधारमा मात्र संविधान संशोधन गर्न नसकिने स्पष्ट गरे । जहाँपायो त्यहीं र जथाभावी रुपमा संविधान संशोधनको विषय नउठाउन उनको आफ्ना